काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्य योजना सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
संघीयता कार्यान्वयन आयोग बनाउन सुझाव