राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १६ : ३९
राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस