काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दलीय अनुशासनविपरित अन्य दलका सांसदको हस्ताक्षर गराएर सरकारको नेतृत्व दावी गर्नु निर्दलीय चरित्र हुने बताएका छन् ।
थापाले संविधानको धारा ७५ (५) ले दलीय अनुशासन विपरित जाने स्वतन्त्त्रता दिएको हो ? भन्ने प्रश्न गरेका छन् ।थापाले भनेका छन् , यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने,सांसद किनबेच गर्ने काम बैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न,क्षणिक स्वार्थ नहेरौं ।
एमालेका २७ जना सांसद र जसपाका १२ जना सांसदको हस्ताक्षरमा देउवाले प्रधानमन्त्री दावी गरेको सन्दर्भृमा थापाको यस्तो भनाइ आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा