जसपा महन्थ ठाकुर समुह बैठकको निर्णय : नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने

रासस

शुक्रबार, ०७ जेठ २०७८, १२ : ३८
जसपा महन्थ ठाकुर समुह बैठकको निर्णय : नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।

प्रतिक्रिया दिनुहोस