कैलाली । कैलालीमा शनिवार ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धनगढी ३ का ६१ वर्षीय पुरुष, कञ्चनपुर २ पुनर्वासका ८७ वर्षीय पुरुष कैलाली बर्दगोरीया २ का ७५ वर्षीय पुरुष, बर्दगोरीया ६ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै धनगढी १ बस्ने ५० वर्षीय पुरुष, धनगढी ५ का ४३ वर्षीय पुरुष, धनगढीका ४ का ८१ वर्षीय पुरुष, धनगढी १२ का ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै कैलाली लम्की चुहा नगरपालिका ६ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति