चीनबाट ल्याइएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिइने

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १७ : ५९
चीनबाट ल्याइएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिइने

काठमाडौं । चीनबाट ल्याइएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिइने तयारी छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी गरिरहेको बताए ।

चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदान दिएको छ । ती खोप चैत १६ गते नेपाल ल्याइएको हो । 

प्रतिक्रिया दिनुहोस