फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ११ : २५
फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।  यस्तै चाँदीको मूल्य भने बुधबार रु १० घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस