बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसद्मा बहुमत रहेको बताएका छन् । उनले बाँकी दुई वर्ष पनि ओली नेतृत्वकै सरकार निरन्तर चल्ने बताए ।
गृहजिल्ला रुपन्देहीमा बिहीबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालहरू कम्युनिस्ट इतरको सरकार बनाउन लागिरहेको भन्दै त्यस्तो प्रयास निरर्थक हुने बताए ।
सञ्चारकर्मीहरूसँंगको कुराकानीमा उनले सरकार ढाल्ने र पार्टी विभाजन गर्न कसैले साथ नदिने स्पष्ट गर्दै नेकपाको सरकार ढालेर इतर सरकार बनाउने कुरामा कोही मतिहार नहुने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल
मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : अर्थमन्त्री पौडेल
विद्युतको बिल प्राधिकरणले दिनुपर्छ, बक्यौता असुल गरेरै छाड्छौँ : अर्थमन्त्री पौडेल
सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर