यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, १० : ४९
यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६.२७ रुपैयाँ र बिक्री दर ११६.८७ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४१.०१ रुपैयाँ र बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.७४ रुपैयाँ र बिक्री दर १६१.५७ रुपैयाँ रहेको छ । स्वीस फ्रांक एकको खरिददर १३०.६० रुपैयाँ र बिक्री दर १३१.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९.९९ रुपैयाँ र बिक्री दर ९०.४६ रुपैयाँ रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१.९३ रुपैयाँ र बिक्री दर ३२.१० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.७६ रुपैयाँ र बिक्री दर २८.९१ रुपैयाँ रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृमाः 

 

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

प्रतिक्रिया दिनुहोस