सात जना प्रहरी उपरीक्षकको सरुवा, चितवनमा ओम प्रसाद अधिकारी

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, २१ : १३
सात जना प्रहरी उपरीक्षकको सरुवा, चितवनमा ओम प्रसाद अधिकारी

काठमाडौं । प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक ९एसपी० हरुको सरुवा गरेको छ । 

 जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सुरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस