धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल पचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सडकमा पनि एक तिहाई नपुग्ने बताएका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘विरोधसभाको आयोजना गरेको ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको छैन । स्थायी समिति एक तिहाइ पनि छैन। उहाँले घमण्ड गर्नहुन्थ्यो । सडकमा मेरो पुग्छ भन्नुहुन्थ्यो फुर्ती बढेकै थियो धनगढीमा । सडकमा पनि एक तिहाइ हो केपी ओली भन्ने घमण्डलाई चुर चुर बनाइदिनु भयो । अग्लो भन्ने फुच्चे बनाइदिनु भयो । ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा