अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल

आइतबार, ०४ चैत्र २०७४, १२ : १९
अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल

अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल चयन भएका छन । आइतबार बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई कमिटिको बैठकले पौडललाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा सचिन भट्ट र आशिष सुवेदी, सचिवमा अनिल घिमिरे, सह–सचिवमा सन्दिप खराल र लक्ष्मी तिवारी, कोषाध्यक्षमा बन्दना पौडेललाई चयन गरेको छ भने सदस्यहरुमा सुवास ढकाल, विमला पौडेल, उमाकान्त सापकोटा, सागर ढकाललाई चयन गरेको छ ।

बैठक जिल्ला अध्यक्ष बसन्त आचार्यको प्रमुख अतिथ्यता र इन्चार्ज विकाश काईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस