विमान दुर्घटनामा न्युरो सर्जन डा बालकृष्ण थापाको निधन

सोमबार, २८ फागुन २०७४, २० : २२
विमान दुर्घटनामा न्युरो सर्जन डा बालकृष्ण थापाको निधन

चितवन l युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए ।

बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस