त्रिभुवन विमानस्थलमा विमान आगलागि प्रकरण

विमान दुर्घटना : आगलागि नियन्त्रणमा, उद्धार कार्य जारी

सोमबार, २८ फागुन २०७४, १६ : २३
विमान दुर्घटना : आगलागि नियन्त्रणमा, उद्धार कार्य जारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको छ । अहिलेसम्म विमानबाट २५ जनाको उद्दार गरिएको छ ।  उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको छ ।  

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार  थिए ।

प्रतिक्रिया दिनुहोस