त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

सोमबार, २८ फागुन २०७४, १४ : ५२
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लििएर विमान दुर्घटना भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ  ।

प्रतिक्रिया दिनुहोस