काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लििएर विमान दुर्घटना भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस