काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आईतबारमुलुकका केही पहाडी भूभागमा आंशिक बदली भए पनि देशभर मौसम सफा रहने जनाएको छ ।
मौसमविदहरुका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
सोमबार राति पनि प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली रहेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : राति यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
यस्तो रहनेछ आजको मौसम