काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महाराकी पत्नी सीताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
“यहाँको श्रीमतीको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ, हामी यहाँप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ”, चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा सांसद महरालाई पठाइएको पत्रमा भनिएको छ, “यहाँमा पुग्न गएको क्षतिप्रति अत्यन्त दुःखित भएको छौँ, स्व सीताप्रति श्रञ्द्धाञ्जलि व्यक्त गर्दछौँ ।”
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ कार्तिक २०७७, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख हैयान काठमाडौँमा