भरतपुर ११ पुर्ण सरसफाई उन्मुख वडा घाेषणा हुँदै

शनिबार, २६ फागुन २०७४, १३ : १६
भरतपुर ११ पुर्ण सरसफाई उन्मुख वडा घाेषणा हुँदै

भरतपुर । भरतपुर महानगरपालिका वडा ११ लाई अाज शनिबार सरसफाइ उन्मुख वडा घाेषणा हुदैछ । वडालाई प्रदेश नं ३ का गृहमन्त्री शालिकराम जम्मरकट्टेलले गर्दै हनुहन्छ ।

यस वडा नेपालकाे पहिलाे पुर्ण सरसफाइ युक्त वडा रहेकाे अायाेजककाे दाबी छ ।  छेच्यु थर्पलिङ गुम्बाकाे प्राङगणमा सरसफाइ युक्त वडा घाेषणाा गर्न हजाराैकाे उपस्थिती रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस