लामो दुरीको बस असोज ५ गते देखि सञ्चालन गर्ने निर्णय

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, २१ : ०६

काठमाडौं । सरकारले लामो दुरीको यातायातका साधन असोज ५  देखि सञ्चालन गर्ने निर्णय गरेको छ। 

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सुरु गर्ने निर्णय गरेको हो  । 

यसमा सरकारले चैत्र ११ गते देखी कोरोना नियन्त्रणको लागी लकडाउनको  घोषणा गरेसंगै सार्बजनिक सबारी साधनहरू ग्यारेजमै थन्किएका थिए ।आवस्यक सुरक्षा साबधानी  अपनाइ सबारीसाधनहरू चल्ने छन् ।

प्रतिक्रिया दिनुहोस