चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, ०७ : २३
चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले दिएको जानकारी अनुसार  १७३ वटा नमुनाको परिक्षणमा २८ जनामा संक्रमण देखिएको हो । 

भरतपुर महानगरपालिका ११  जनामा कोरोना पुष्टि भएको हो भने  कालिका नगरपालिकाका १० जना, रत्ननगर नगरपालिकाका १ जना र इच्छाकामना नगरपालिकाका ६ जनामा  कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस