नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

मंगलबार, २२ फागुन २०७४, १६ : ००
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ ।

बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस