नेकपाको सचिवालय बैठक ३ बजेलाई सारियो

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, ०९ : १८
नेकपाको सचिवालय बैठक ३ बजेलाई सारियो

काठमाडौं । नेकपाको सचिवालय बैठक चार घण्टा पछि सरेको छ ।  ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

गृहकार्य नपुगेको भन्दै बैठक सारिएको बताइएको छ । आजको बैठकमा  रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्नेमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस