बालुवाटारमा मन्त्रीपरिषद्को बैठक सुरु

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १८ : ४९
बालुवाटारमा मन्त्रीपरिषद्को बैठक सुरु

काठमाडौं । बालुवाटारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बैठक नियमित भएको जानकारी दिए ।  नियमित बैठकमा मन्त्रालयगत रुपमा प्रस्तुत एजेण्डाहरुमा छलफल गरी निर्णय हुने गरेको छ ।

यद्यपी कोरोनासँग र प्रशासनिक कामसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस