ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १३ : ५४
ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । निमोनिया र मधुमेहको रोगी रहेका उनी ६४ वर्षका थिए । ज्वरो आएपछि साउन १५ गते उनी अस्पताल भर्ना भएका थिए ।

कलंकी ट्याङ्ला फाटका वृद्धको सोमबार बिहान मृत्यु भएको हो । 


 

प्रतिक्रिया दिनुहोस