वीर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, २२ : ४३
वीर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको छ । अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।

ती चिकित्सकमा कोरोना देखिएसँगै उनको सम्पर्कमा रहेका एक दर्जन चिकित्सकलाई क्वारेन्टाइनमा पठाइएको स्वास्थय मन्त्रालय स्रोतले जनाएको छ । आजै उपत्यकामा ८७ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस