काठमाडौँमा थप ८७ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १७ : ०९
काठमाडौँमा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितले नाम ठेगाना खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस