ओलीसँग होली खेल्न जब भारतीय राजदूत बालुवाटार पुगे

विहीबार, १७ फागुन २०७४, १४ : ०१
ओलीसँग होली खेल्न जब भारतीय राजदूत बालुवाटार पुगे

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत पुरीले ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा के–के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन् ।

भेटका क्रममा प्रधानमन्त्री ओली र राजदूत पुरीले होलीमा टिका लगाएको तस्विर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस