काठमाडौँ । विवादास्पद ज्योतिष अर्जुन थापा क्षत्री अख्तियारको फन्दामा परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो ।
उनले अख्तियारको कर्मचारी बताउँदै ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । अख्तियार स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेर बार्गेनिङ हुँदै आएको थियो । यसबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्योतिष खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान अदालतको अनुमति