प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई छिटोभन्दा छिटो पुर्णता दिन चाहे पनि संघीय समाजवजादी फोरमसँग सहमति नभएका कारण अड्किएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले स.घयि समाजवादी फोरमसँग वार्ता चलिरहेको बताउँदै भने, केही दिन पर्खिने कि भनेर पुर्णता नदिएको हो ।
एकदुई दिनभित्रै फोरमसँग वार्ता निष्कर्षमा पुगछ । यसै साताभित्र मन्त्रिपरिषदुले पुर्णता पाउनेछन् ।
संघीय फोरमले सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयवस्तुमा सहमति खोजेको छ , आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ फागुन २०७४, ०७ : ३७
लेखकबाट थप