एमाले र माओवादी केन्द्रको एकतासम्बन्धी संगठनात्मक आधार र विधान तयार गर्न दुई उपसमिति बनाइएको छ ।
अन्तरिम विधान मस्यौदा कार्यदलको मंगलबार एमाले पार्टी कार्यालयमा बसेको बैठकले विधानको खाका तयार पार्न माओवादीका वर्षमान पुन र एमालेका वेदुराम भुसाललाई जिम्मेवारी दिएको हो ।
यस्तै भ्रातृ संगठनको एकता विधि तयार पार्न एमालेका गोकर्ण विष्ट र माओवादीका गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ फागुन २०७४, ०७ : ३२
लेखकबाट थप