सगरमाथा, ल्होत्से नुप्से हिमालयका आरोहीसँग मन्त्रालयले संकलन गर्ने करोडौं शुल्क २० बर्षदेखि गैरसरकारी संस्थाको खातमा जम्मा हुने गरेको फेला परेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमतिमा आरोहीसँग उठाउँदै अएको रकम राज्यकोषमा जम्मा नगरी गैरसरकार िसंस्थाले प्रयोग गर्दै आएको छ ।
करोडौँ रकम राज्यकोषको साटो सोलुखुम्बुस्थित स्थानीय गैरसकारी संस्था सगरमाथा प्रदुषण नियन्त्रण समतिको खातमा जम्मा हुने गरेको पाईएको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ फागुन २०७४, ०७ : ५०
लेखकबाट थप