काठमाडौं । सरकारले बिहीबारदेखि मलेसियाबाट नेपाली कामदार ल्याउन सुरु गरेको छ । पहिलो दिन हिमालय एयरलाइन्सबाट ११७ जना ल्याइएको छ, जसमा १२ महिला पनि छन् ।
मलेसियाको अध्यागमन विभागबाट एक्जिट पास जारी भएका कामदारमात्रै स्वदेश फिर्ता भएका हुन् । दूतावासमा ६ हजार ३४३ जनाले स्वदेश फिर्ताका लागि आवेदन दिएका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ असार २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन सरिया कानुन खारेज
मलेसिया जाने घटे, यस्तो छ कारण
राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान
मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे