काठमाडौं । आगामी साउन १ देखि सेयर बजारमा पूर्ण अनलाइन कारोबार सुचारु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा आबद्धगरी कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।
दोस्रो बजारमा सेयर कारोबार गरेकै दिन खातामा पैसा जम्मा हुने गरी प्रणालीमा सुधार गर्न बोर्ड निर्देशन दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ असार २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला
आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै
वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर