काठमाडौं । आगामी साउन १ देखि सेयर बजारमा पूर्ण अनलाइन कारोबार सुचारु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा आबद्धगरी कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।
दोस्रो बजारमा सेयर कारोबार गरेकै दिन खातामा पैसा जम्मा हुने गरी प्रणालीमा सुधार गर्न बोर्ड निर्देशन दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ असार २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला