प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारीको सम्पुर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन विहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिव ३ सय ५० सकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ ।
कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढकुटीमा करिब २१ करोड रुपैयाँ जोगिएको छ ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ११ फागुन २०७४, ०७ : २८
लेखकबाट थप