काठमडौं । भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् ।
तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र सीमामा आएकाहरूलाई पनि उतै रोक्न सरकारको निर्देशन छ ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीले महाराष्ट्र, गुजरात, राजस्थान र पन्जाबमा रहेका श्रमिक अझ धेरै समस्यामा रहेको रिपोर्ट आएको बताए ।
दूतावासका दुई हटलाइनबाट प्राप्त गुनासाका आधारमा करिब ५० हजार नेपाली तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेको आकलन गरिएको छ । नयाँ पत्रिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ बैशाख २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रमिकको परिवारलाई औषधि उपचार सुविधा
साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र
कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने
जुलाईदेखि आप्रवासी श्रमिकमा रोक लगाउने मलेसियाको निर्णय
भाषा र सीप नहुँदा ठगिँदै नेपाली श्रमिक