आगामी दुई साता थप चुनौतीपूर्ण : प्रधानमन्त्री

सफल खबर संवाददाता

मंगलबार, २५ चैत्र २०७६, ११ : ३२
आगामी दुई साता थप चुनौतीपूर्ण  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीेले आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने भएकाले थप सचेत रहन चेतावनी दिएका  छन् ।

मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले थप चनाखो हुन जरूरी भएको बताए।

प्रतिक्रिया दिनुहोस