काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका एक युवतीको मृत्यु भएको छ ।
सोमबार भर्ना भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
मृत्यु भएकी युवती उच्च ज्वरो आएपछि ती महिलालाई अस्पताल भर्ना भएकी बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०७६, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड