गोवा वीचमा नेहा–आदत्यको यस्तो मस्ती

सफल खबर संवाददाता

बुधबार, २९ माघ २०७६, १२ : ३२
गोवा  वीचमा नेहा–आदत्यको यस्तो मस्ती

काठमाडौँ । टिभी होस्ट आदत्य नारायण झा र नेहा कक्करको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। 

गोवा वीच बोलको गीतमा यी दुई जोडी गोवाको समुन्द्री किनारमा मस्ती गरे । टोनी कक्करको शब्द संगीतमा निर्मित गीतमा नेहा र टोनीको स्वर रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस