२५ जना उद्योगी व्यवसायी सम्मानित (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, १३ : २५
२५ जना उद्योगी व्यवसायी सम्मानित (सूचीसहित)

काठमाडौं । सरकारले देशको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान दिने २५ जना उद्योगी व्यवसायीलाई व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका निर्यातकर्ता, लगानीकर्ता तथा रोजगारदाताहरुलाई प्रधानमन्त्री केपी शर्मा आलीले मंगलबार  सम्मान गरेका हुन् ।


सम्मानित हुनेमा कोको परे ? (सूचीसहित) 


 

प्रतिक्रिया दिनुहोस