काठमाडौं । सेयर कारोबार गर्न प्रयोग गरिने डिम्याट खाताको संख्या १६ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार १२ पुससम्मा सञ्चालनमा रहेका हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख २ हजार ८६५ पुगेको हो ।
हालसम्म करिव ५ अर्ब बढी कित्ता सेयर अभौतिकीकरण भइसकेका छन् । सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ पुस २०७६, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला