काठमाडौं । सेयर कारोबार गर्न प्रयोग गरिने डिम्याट खाताको संख्या १६ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार १२ पुससम्मा सञ्चालनमा रहेका हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख २ हजार ८६५ पुगेको हो ।
हालसम्म करिव ५ अर्ब बढी कित्ता सेयर अभौतिकीकरण भइसकेका छन् । सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ पुस २०७६, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला
आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै
वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर