काठमाडौँ । साउदी अरबमा रेस्टुराँमा पुरुष र महिला अब एउटै प्रवेशद्वारबाट हिँड्न पाउने भएका छन् । यसअघि रेस्टुराँहरुमा महिला र पुरुषका लागि अलग अलग प्रवेशद्वारा निर्माण गर्नुपथ्र्यो ।
महिला तथा पुरुषसम्बन्धी पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकारले एकै प्रवेशद्वाराबाट हिँड्न पाउने घोषणा गरेको खबर राजधानी दैनिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ मंसिर २०७६, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु