मनास्लु हिमालको दृश्य

आइतबार, २२ मंसिर २०७६, १२ : ४७
मनास्लु हिमालको दृश्य

मनाङ, नासों गाउँपालिका ७ भिमथाङबाट देखिएको मनासलु हिमालको दृश्य । यो वर्षमा एक सय ४३ जना  स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ । तस्वीर : नवीन लामिछाने/रासस  

प्रतिक्रिया दिनुहोस