प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दंगीशरण गाउँपालिकामा थारु संस्कृति केन्द्र दाङले निर्माण गरेको थारु सङ्ग्रहालयमा राखिएका सामग्री ।
सङ्ग्रहालयमा थारु जातिको आर्थिक, सामाजिक, पारिवारिक, साँस्कृतिक पहिचान दिने जन्मदेखि मृत्युपर्यन्तसम्म आवश्यक पर्ने सरसामग्री राखिएका छन् । तस्वीर : रीता तामाङ/रासस
प्रतिक्रिया दिनुहोस