कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भिम कार्कीले नेपाली राजनितिमा कास्की बाट अर्को हिरा जन्माउने उद्घोस गरेका छन् । कार्कीले कास्की २ को उप–निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फ बाट उम्मेदवार रहेकी बिद्या भट्टराई अत्याधिक मतले जिताएर समृद्ध कास्की निर्माणमा अभियन्ता बनाउने बताएका हुन कार्कीले देश निर्माणमा नेकपाको सरकारद्धारा गरिएको कामको चर्चा गर्दै बिगतमा रबिन्द्र अधिकारीको बिरासतलाई झन उच्च बनाउन बिद्या भट्टराई निर्विकल्प उमेदवार भएको जिकिर गरे कार्कीले सो कुरा पोखरा महानगरपालिका वडा नं. ३३, भरतपोखरी स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्वाचन परिचालन कमिटिको कार्यालय उद्धाटन गर्दै सो कुरा बताएका हुन कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य सृजना त्रिपाठी राष्ट्र्यि यूवा संघका केन्दीय सदस्य माधव बास्तोला, अनेरास्वबियुका केन्द्रीय उपाध्यक्ष, वडा अध्यक्ष शिब प्रसाद आचार्य, नेकपा ३३, का संगठन बिभाग प्रमूख मनोहर आचार्य, बिश्वेश्वर हरामी सचिव गोपाल पुन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
नेकपा पोखरा ३३, का अध्यक्ष गुरु प्रसाद क्रान्तीकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ: मन्त्री भट्टराई
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छ: शिक्षामन्त्री भट्टराई
शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक
रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई