चितवनमा जुवा खेलीरहेका ४० जना ३२ थान कौडासहित पक्राउ

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, १३ : ४३
चितवनमा जुवा खेलीरहेका ४० जना ३२ थान कौडासहित पक्राउ

चितवन । चितवनका विभिन्न स्थानमा जुवा तास खेलीरहेका ४० जना पक्राउ परेका छन । चाडपर्वविशेष सर्च अप्रेसनका क्रममा उनिहरु तास खेलीरहेको अवस्थाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनिहरुको साथबाट नगद ६ लाख ४ हजार २ सय ४५ रुपैँया बरामद भएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । यस्तै ३२ थान कौडा र १ बुक तास पनि बरामद गरीएको मल्लले बताए । 

मल्लका अनुसार भरतपुर महानगरपालिका १४ महेन्द्र चोक महिनी पार्टी प्यालेसमा कौडा खेलीरहेका १२ जनालाई नगद ३ लाख ८४ हजार १ सय र कौडा १६ थानसहित नियन्त्रणमा लिईएको छ । गएराति १ः१५ बजे पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान गरीरहेको जनाईएको छ । 

यस्तै पुर्विचितवनको खैरहनी नगरपालिका १ सिमलघारीमा रहेको एउटा खाली घरमा कौडा खेल्दै गरेका २० जना नगद १ लाख ९१ हजार ८ सय ४५ रुपैँया र १६ थान कौडासहित पक्राउ परेका छन । उनिहरुलाई इप्रका खैरहनीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एक नारायण कोईरालाले बताए । 

यस्तै गएराति ९ः५० बजेको समयमा भरतपुर महानगरपालिका ३ कमलनगरस्थित शान्ति देवीको घरमा डेरा गरि बस्ने शिवजी यादव र सुधिर महतोको डेराबाट तास खेलीरहेको अवस्थाबाट ८ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट नगद २८ हजार ३ सय रुपैँया र १ बुक तास बरामद गरीएको जनाईएको छ । 

जिप्रका चितवनको नियन्त्रणमा रहेको व्यक्तिहरु

१.जिल्ला चितवन भरतपुर ८ बस्ने बर्ष ४२ को कुल बहादुर भुजेल ।

२. जिल्ला चितवन भरतपुर १५ बस्ने बर्ष ३५ को किशन बहादुर आले ।

३. जिल्ला चितवन भरतपुर १४ बस्ने बर्ष ४४ को मदन हरि अधिकारी ।

४. जिल्ला चितवन भरतपुर १४ बस्ने बर्ष ५१ को सुशिल सिलवाल ।

५. जिल्ला चितवन भरतपुर ६ बस्ने बर्ष ५० को कृष्ण हरि धिताल ।

६. जिल्ला चितवन भरतपुर ८ बस्ने बर्ष ३८ को बिष्णु प्रसाद देवकोटा ।

७. जिल्ला चितवन भरतपुर १५ बस्ने बर्ष ३० को सागर पौडेल ।

८. जिल्ला चितवन भरतपुर १४ बस्ने बर्ष ४९ को हरि प्रसाद पौडेल ।

९. जिल्ला चितवन भरतपुर १४ बस्ने बर्ष ४६ को अन्तराज पोख्रेल ।

१०. जिल्ला चितवन भरतपुर १४ बस्ने बर्ष ५४  को अनन्त अधिकारी ।

११. जिल्ला चितवन भरतपुर १५ बस्ने बर्ष २६ को जलन मगर ।

१२.जिल्ला बर्दिया बांसबारी ५ बस्ने बर्ष ४४ को राम बहादुर घर्ती ।

१३, राम चन्द्र चौधरी ३२ बर्ष जि.सर्लाही ईश्वरपुर ११

१४, राम दयाल साह ५० बर्ष जि.रौतहट भटेर्वा गा.पा.९

१५, शिवजी यादव ३७ बर्ष देश भारत

१६, श्याम सुन्दर पाण्डे २८ बर्ष देश भारत

१७, भरत चौधरी ३४ बर्ष जि.सर्लाही ईश्वरपुर ९

१८, सुधिर महतो २८ बर्ष जि.सर्लाही ईश्वरपुर ९

१९, सम्सुल हक पाण्डे ३० बर्ष देश भारत

२०, प्रभु चौधरी ३२ बर्ष जि.सर्लाही ईश्वरपुर ११

ईप्रका खैरहनीको नियन्त्रणमा रहेको व्यक्तिहरु

१.जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३८ को अर्जुन डल्लाकोटी ।

२. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ४८ को कुमार डल्लाकोटी ।

३. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ४५ को सुरेश सुबेदी ।

४. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ४४ को राजाराम पन्त ।

५. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ४८ को मुकुन्दसेन कार्की ।

६. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष २३ को मिलन सुनार ।

७. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३२ को धुर्ब गिरी ।

८. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३१ को अर्जुन थापा ।

९. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३४ को उमेश सुनार ।

१०. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३९ को राजेन्द्र अर्याल ।

११. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३४ को अर्जिन बि.क. ।

१२. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३२ को प्रदिप पाटक ।

१३. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३० को बिशाल राना ।

१४. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३० को जिवन बि.क. ।

१५. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ४३ को प्रेम थापा ।

१६. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ५२ को छोउ थापा ।

१७. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३२ को सुमन रोक्का ।

१८. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष   ४० को अर्जुन पुरी ।

१९. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ३० को सन्तोष साह ।

२०. जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष ४५ को राम प्रसाद डल्लाकोटी ।

प्रतिक्रिया दिनुहोस