देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन् : प्रम ओली

आइतबार, १० कार्तिक २०७६, १२ : ३८
देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन् : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति  श्रद्धासुमन अर्पण गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस