काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ कमला सुवेदीको शनिबार निधन भएको छ । पूर्व सभासद् समेत रहेकी सुवेदीको ५१ वर्षको उमेरमा भक्तपुरको लोकन्थलीस्थित निजी निवासमा निधन भएको थियो । सुवेदी ब्रेनट्युमर रोगबाट पीडित थिइन् ।
प्रतिक्रिया दिनुहोस