चर्चित र्‍यापर ‘भिटेन’ रिहा

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, २१ : ३९
चर्चित र्‍यापर ‘भिटेन’ रिहा

काठमाडौं – चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’  साधारण तारिखमा रिहा भएका छन् । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस