पर्यटन व्यवसायी दिलिप मैनालीको निधन

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, २१ : ०८
पर्यटन व्यवसायी दिलिप मैनालीको निधन

चितवन । पर्यटन व्यवसायी दिलीप मैनालीको आज निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार शुक्रबार साँझ ६ बजे मैनालीको आफ्नै निवास चितवनमा निधन भएको हो ।

मैनालीको दाह संस्कार शनिबार बिहान ८ बजे देवघाटधाममा गरिने बताइएको छ । स्वर्गीय मैनाली चितवन पर्यटन विकास समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस